Naya Media
बुधबार, असार १०, २०८३
| | June 24, 2026
बुधबार, असार १०, २०८३

बिहानी ग्रामीण बिधुत सहकारी संस्था को १४ वार्षिक साधारण सभा सम्पन्न

User Photo शनिबार, माघ २१, २०७९
काठमाण्डौ ।

कैलालीको जोशीपुर गाउँपालिकामा वडा नं ७ बौनिया मा रहेको श्री बिहानी ग्रामीण विधुत सहकारी संस्था लिमिटेड को १४ वार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ । संस्था का अध्यक्ष टेक बाहादुर बम को सभाअध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शुदुरपश्चिम प्रदेश सभा सदस्य मानवीय कैलाश चौधरी रहनु भएको थियो।

त्यसै गरी विशिष्ट अतिथिमा जोशिपुर गाउँपालिका अध्यक्ष चित्र बाहादुर चौधरी वडा न ४ का अध्यक्ष एवम् गाउँपालिका प्रबक्ता रामजनम चौधरी , पत्रकार, उपभोक्ता लगायत स्थानीयहरूको साधारण सभामा सहभागिता रहेको थियो । आर्थिक वर्ष २०७८/२०७९ को १९ लाख ७२ हजार १ सय १४ रुपैयाँ ७३ पैसा बराबरको आय व्यय विवरण वार्षिक साधारण सभामा संस्था का अध्यक्ष टेक बाहादुर बमले प्रस्तुत गरेका थिए । संस्था का सचिव मदन कुश्मी को स्वागत मन्तव्य संगै शुरु भएको कार्यक्रमको संचालन पत्रकार खेमराज जोशी ले गरेका थिए


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.