Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

लोकल रक्सी ब्राण्डिङ गर्दै लम्कीचुहा नगरपालिका

रमित पाण्डे शनिबार, कार्तिक १०, २०८१
काठमाण्डौ ।

घरेलु उत्पादनलाई प्रवर्धन गर्दै संमृद्धिसँग जोड्ने र रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ घरेलु मदिरा लोकल रक्सीलाई ‘व्यान्ड होईन ब्राण्ड’ बनाउनु पर्छ भन्ने अभियान साथ लम्कीचुहा नगर पालिकाले लोकल रक्सी ब्राण्डिङ गर्न सुरुवात गरेको छ । नगर प्रमुख सुशीला शाहीले स्थानिय स्तरमा रोजगारी सिर्जना गर्ने र स्थानीय उत्पादनको उपभोग गर्ने कार्यको सुरुवात गर्नु भएको हो ।

लम्कीचुहा नगरपालिकाले लोकल रक्सीको बजारीकरणका लागि कानून निर्माण गर्नुका साथै सामुदाय संग छलफल संगै प्रारम्भिक अध्ययन प्रक्रियाको सुरुवात गरेको नगर प्रमुख शाहीले बताउनु भयो ।

घरेलु मदिरा लोकल रक्सीलाई ‘व्यान्ड होईन ब्राण्ड’ बनाउनुपर्ने अभियान नगर प्रमुख सुशिला शाहीको अवधारणा अनुसार स्थानिय सरकारले लोकल रक्सी उत्पादन, स्तरीकरण, ब्राण्डिङ र बजारीकरणका लागि अध्ययन गरिरहेको छ । यदि यस्तो गर्न सकियो भने सयौं जनता लाभान्वित हुने छ्न ।

# लम्कीचुहा # लोकल रक्सी

Writer Image

रमित पाण्डे

नयाँ मिडियाका कैलाली सम्बादाता हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.