लोकल रक्सी ब्राण्डिङ गर्दै लम्कीचुहा नगरपालिका
घरेलु उत्पादनलाई प्रवर्धन गर्दै संमृद्धिसँग जोड्ने र रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ घरेलु मदिरा लोकल रक्सीलाई ‘व्यान्ड होईन ब्राण्ड’ बनाउनु पर्छ भन्ने अभियान साथ लम्कीचुहा नगर पालिकाले लोकल रक्सी ब्राण्डिङ…
