Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

झापामा खाद्यान्न बाेक्ने गाडी दुर्घटना

User Photo सोमवार, बैशाख २२, २०७७
झापा ।

झापामा खाद्यान्न बाेक्ने गाडी दुर्घटनामा परेकाे छ । इलामबाट खाद्यान्न लिन आउदै गरेकाे को १ च २५८४ नं काे खाद्यान्न बाेक्ने गाडी मेची राजमार्ग अन्तर्गत बर्ने-बुधबारे सडक खण्ड्मा दुर्घटनामा परेकाे हाे । गाडीमा क्षती भए पनि दुर्घटनामा मानवीय क्षती भने भएकाे छैन ।

गाडीमा रहेका चालक र सहचालककाे अवस्था सामान्य रहेकाे र सडकमा छाेडिएकाे बाख्राकाे पाठाे बचाउन खाेज्दा दुर्घटना भएकाे चालक रबिन पाठकले बताएकाछन । गाडी सडकमा करिव ४० मिटर जती धसारिएकाे थियाे । अहिले दुर्घटनामा स्थलमा प्रहरी पुगेर घटनाबारे थप जानकारी लिइरहेकाे छ भने पल्टिएकाे गाडी उठाइकाे छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.