Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

वरपिपल ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा

User Photo मङ्लबार, चैत्र १४, २०७९
काठमाण्डौ ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ७ खरौलामा रहेको श्री वरपिपल ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । संस्थाका संचालक समिती अध्यक्ष भुपेन्द्र तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी लम्की चुहा वडा नम्बर ७ का अध्यक्ष भगवान दिन चौधरी रहेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्षले पछिल्लो समय केही विद्युत सहकारीले राम्रो गरि रहेको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रममा सेयर सदस्य र अन्य अतिथीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम सञ्चालन कार्य समितिका सचिव सन्तलाल चौधरी ले गरेका थिए ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.