Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

लम्कीचुहा नगरपालिकाद्धारा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन

User Photo
आइतवार, कार्तिक ५, २०८०
काठमाण्डौ ।

कैलालीको लम्कीचुहा नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सुचारु गरेको छ। नगरपालिकाले नगरभित्रका एकल महिला र गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सुचारु गरेको जनाएको छ।

शनिवार पत्रकार सम्मेलन गर्दै नगरपालिका भित्रका एकल महिलालाई लम्कीचुहा अस्पताल पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवा सुचारु गरेको सचिवालय सदस्य सुरेश उपाध्याय ( सिजन ) ले जानकारी दिए।

नगरप्रमुख सुशिला शाहीले नगरवासीलाई दशैं र तिहारको शुभकामना सन्देश दिदै नगरपालिकाका १० वटै वडामा सेवा सुचारु भएको घोषणा गरेकी छन् ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.