कक्षा १२ को नतिजा आज सार्वजिनक हुँदै

भक्तपुर। राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा आज (बिहीबार) सार्वजनिक गर्ने भएको छ ।

बिहान ९ बजेदेखि नतिजा प्रकाशनका लागि बैठक बसिरहेको छ । बैठक सकिएपछि नतिजा प्रकाशित गरिने बोर्डले जनाएको छ ।

नतिजा प्रकाशनको लागि सबै तयारी पूरा भएको पनि बोर्डले जानकारी दिएके छ ।

यस पटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गर्न लागिएको छ ।

यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
बिहि, साउन १७, २०७५ (August 2, 2018, 9:27 am) मा द्वारा शिक्षा अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै