भक्तपुर। राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा आज (बिहीबार) सार्वजनिक गर्ने भएको छ ।
बिहान ९ बजेदेखि नतिजा प्रकाशनका लागि बैठक बसिरहेको छ । बैठक सकिएपछि नतिजा प्रकाशित गरिने बोर्डले जनाएको छ ।
नतिजा प्रकाशनको लागि सबै तयारी पूरा भएको पनि बोर्डले जानकारी दिएके छ ।
यस पटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गर्न लागिएको छ ।
यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द