बार्सिलोना र रियाल मड्रिड हारबाट जोगिए, खेले बराबरी

आइतवार, अशोज १४, २०७५, । 

स्पेनिश लिग फुटबलमा बार्सिलोना र रियाल मड्रिडले अपेक्षित खेल खेल्न सकेका छैनन् ।

७ खेलबाट १४ अंकमा रहेका बार्सिलोना र रियाल मड्रिडले शनिबार रातिका खेलमा बराबरी खेलेका हुन् ।

घरेलु मैदानमा खेलेको बार्सिलोनाले एथलेटिक बिलबाओसंग १–१ को बराबरी खेल्यो ।

४१ मिनेटमा अस्कर डे मार्कसले गोल गर्दै बार्सिलोनालाई पछाडि पारे । ८४ औं मिनेटमा मुनिर इ हडाड्डीले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । त्यसपछि गोल भएन र खेल बराबरीमै रोकियो ।

लिओनल मेस्सी भने हाफ टाइमपछि मात्र मैदानमा छिरेका थिए ।

डिफेन्डिङ च्याम्पियन बार्सिलोनाको हालत खराव भइरहँदा अर्को दावेदार रियाल मड्रिड पनि सफलताको सिँढि चढ्न सकेको छैन ।

रियालले घरेलु मैदानमै एथलेटिको मड्रिसंग गोलरहित बराबरी खेल्यो ।

लिगमा शनिबार रातिका खेलमा राए भाएकानो र स्पानियोलले २–२ को बराबरी खेले । सेभियाले आइबरलाई ३–१ ले हरायो । भ्यालेन्सियाले रियाल सोसिडाडलाई १–० ले हरायो ।

Barcelona's Munir El Haddadi got the equaliser for the home team in the 83rd minute

It ended in a draw though, and they will feel it's more dropped points after losing to Leganes

Barcelona's star man and captain was on the bench for the first hour against Athletic Bilbao

Barcelona had an early penalty shout waved away after some great play by Philippe Coutinho

Barcelona's Luis Suarez missed a golden opportunity to open the scoring in the first half

It was Athletic Bilbao who were first to strike, sending Barcelona into panic mode at 1-0 down

Lionel Messi made his way onto the pitch at the expense of Arturo Vidal in the 54th minute

Lionel Messi and Philippe Coutinho both had shots come back off the woodwork for Barcelona

 Barcelona boss Ernesto Valverde threw everything at Bilbao, and it eventually paid off for him

Substitute Haddadi scored the equaliser, and Suarez had a goal disallowed for offside late on

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

आइतवार, अशोज १४, २०७५ (September 30, 2018, 9:56 am) मा द्वारा अन्तर्राष्ट्रिय अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै