Naya Media
आइतवार, असार १४, २०८३
| | June 27, 2026
आइतवार, असार १४, २०८३

अलिबाबाकाे नयाँ कीर्तिमान, ८५ सेकेण्डमै एक अर्ब अमेरिकी डलरकाे ब्यापार

User Photo सोमवार, कार्तिक २६, २०७५

इन्टरनेट जाइन्ट अलिबाबाले सामान बिक्रीमा नयाँ कीर्तिमान बनाएको छ । अलिबाबाले वार्षिक रुपमा गर्दै आएको आफ्नो सबैभन्दा ठूलो सपिङ्ग डे ‘सिंगल्स डे’ मा ८५ सेकेण्डमै एक अर्ब अमेरिकी डलर (एक खर्ब १६ अर्ब रुपैयाँ) बराबरको सामान बिकेको हो ।

चिनियाँ कम्पनी अलिबाबाको वार्षिक सिंगल्स डे आइतबार परेको थियो । पहिलो एक घण्टामै १० अर्ब अमेरिकी डलर बराबरको सामान बिकेको छ । कुल २४ घण्टाको समयमा ३० अर्ब ८० करोड अमेरिकी डलर बराबरको सामान बिकेको छ ।

यो अघिल्लो वर्षको तुलनामा २७ प्रतिशत बढी हो । नोभेम्बर ११ मा अनलाईन मार्फत किनमेल गर्दा अलिबाबाले छुट दिँदै आएको छ । अलिबाबाले सन् २००९ देखि वर्षको एक पटक सिंगल्स डे गर्दै आएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.