Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

बिकिनीमा मलाइकाकाे अण्डरवाटर स्विम, फाेटा बन्याे भाइरल

धेरैकाे प्रश्नः यो तस्बिर खिच्यो कसले ?

User Photo आइतवार, बैशाख १५, २०७६
काठमाण्डाै ।

मलाइका अरोडाको माल्दिभ्स भ्रमणको तस्बिर पछिल्लो समय सोसल मिडियामा निकै चर्चित छ । यी तस्बिर देखेपछि मलाईका कथित प्रेमी अर्जुन कपुरसँग भ्रमणमा गएको अनुमान गरिएको छ । अब मलाइकाको नयाँ तस्बिर चर्चामा छ । यो तस्बिरमा फराह खानले मलाइकालाई ‘तिम्रो यो तस्बिर कसले खिच्यो ?’ भनेर सोधेकी छिन् ।

मलाइकाले अण्डरवाटर स्विम गर्दै बिकिनी तस्बिर सेयर गरेकी थिइन् । यो फोटोलाई मलाइकाले क्याप्सन दिइन्, ‘शान्ति । यो मेडिटेटिभ हो ।’

मलाइकाको यो तस्बिरमा फराह खानले सोधिन्, ‘पानीभित्र तिम्रो तस्बिर कसले खिचिरहेको थियो ?’ फराहाले मलाइकाको यसअघिको माल्दिभ्सको फोटोमा पनि कमेन्ट गर्दै ‘यो तस्बिर कसले खिचेको हो’ भनेर सोधेकी थिइन् ।

यद्यपी, जब अर्जुनले आफ्नो इन्स्टाग्राममा माल्दिभ्स भेकेसनको फोटो सेयर गरे तब फराहले लेखेकी थिइन्, ‘फोटो कसले खिचिरहेको छ भनेर बल्ल थाहा पाएँ ।’

फराह खानजस्तै विभिन्न सेलिब्रिटीले मलाइका र अर्जुन कपुरको सम्बन्धलाई दबिएको शब्दमा सार्वजनिक गरिसकेका छन् । रिपोर्टका अनुसार यी दुई चाँडै विवाहको योजनामा छन् । पछिल्लो समय विवाहको प्रश्नमा अर्जुन कपुरले जवाफ दिँदै भनेका थिए, ‘म ३३ वर्षको भएँ, अहिले नै विवाह गर्ने कुनै हतारो छैन ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.