Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

रोहिंग्याबारे खोजमुलक रिपोर्टिङ गर्दा जेल परेका पत्रकार रिहा

पत्रकार द्वय पाँच सय दिन भन्दा बढी बसे जेल

User Photo मङ्लबार, बैशाख २४, २०७६
काठमाण्डाै ।

अन्तराष्ट्रिय समुदाय र कूटनीतिक क्षेत्रको व्यापक दबावपछि म्यानमानरले दुई पत्रकारलाई रिहा गरेको छ । राज्यको गोप्यता भंग गरेको आरोपमा जेल परेका पत्रकारद्वय वा लने र क्याव साई मंगलबार रिहा भएको रोयटर्सले जनाएको छ ।

सात वर्षको सजाय सुनाइएका दुवै पत्रकारलाई राष्ट्रपति विन मिन्टले आममाफी दिएका हुन ।

२०१७ डिसेम्बरमा पक्राउ परेका उनीहरू पाँच सय दिन भन्दा बढी जेलमा बसे । रोयटर्समा कार्यरत उनीहरूले १० लाख रोहिंग्या मारिको ‘राखिने’ प्रान्तमा खोजमुलक रिपोर्टिङ गरेका थिए ।

पत्रकार वालेले रिहाइपछि पुनः समाचार कक्षमा गएर पत्रकारितालाई निरन्तरता दिने बताएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.