Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 27, 2026
मङ्लबार, बैशाख १५, २०८३

युवतीद्वारा प्रधानमन्त्रीको टाउकोमाअन्डा प्रहार

अन्डा नफुटी भूइँमा

User Photo बुधबार, बैशाख २५, २०७६
काठमाण्डाै ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मरिसनका टाउकामा अन्डा प्रहार भएको छ । दुईसाता पछि हुने आम निर्वाचनको अभियानमा व्यस्त रहेका मरिसनका टाउकामा एक युवतीले अन्डा प्रहार गरेकी हुन् ।

अन्डा प्रहार भएका बेला प्रधानमन्त्री मरिसन महिलाहरुको एक समूहसँग छलफलमा व्यस्त थिए । अन्डा प्रहार गरेलगत्तै ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

युवतीले प्रधानमन्त्री मरिसनको टाउकोमा अन्डा प्रहार गरेपनि अन्डा नफुटी भूइँमा खसेको थियो । जमिनमा खसेलगत्तै पत्रकारहरुले अन्डा टिपेका थिए ।

न्यु साउथ वेल्समा भएको सो घटनालगत्तै प्रहरीले एक विज्ञप्ति जारी गरी अन्डा प्रहार गर्ने युवतीलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ । अष्टेलियामा मे १८ मा चुनाव हुँदैछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.