Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

वर्ल्डकप २०२२ मा पनि ४८ टिमलाई विश्वकप खेलाउन असम्भव

३२ टिम नै खेल्ने

User Photo बिहिबार, जेष्ठ ९, २०७६
काठमाण्डाै ।

याे पटककाे फिफा विश्वकप फुटबलमा ३२ टिम नै खेल्ने भएका छन् । २०२२ मा कतारमा आयोजना हुन लागेको विश्वकप फुटबलमा ३२ बाट बढाएर ४८ देशलाई विश्वकप खेल्न दिने विषयमा लामो छलफल भएको थियो ।

तर पर्याप्त तयारी अभावका कारण आउँदो संस्करणमा यो सम्भव नदेखिएको हो । फिफाका अध्यक्ष गिनी इन्फिेटिनोले ४८ टिमलाई विश्वकप खेल्न दिने विषयमा गहन छलफल हुँदा अहिले सम्भव नभएको बताए ।

कतारले पनि ४८ देशलाई विश्वकप खेलाउने गरि तयारी गर्ने बताए पनि अहिले त्यो सम्भव नहुने देखिएको छ । गएको नोभेम्बरमा यूईएफएका अध्यक्ष अलेक्जेन्डर सेफरिनले पनि २०२२ को विश्वकपमा ४८ देशलाई खेलाउन नसकिने बताएका थिए । यो प्रस्तावलाई उनले अस्वभाविक भनेका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.