Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

अभिनेत्री रकुलप्रीतले पेन्टको बटन खोलेर तस्विर खिचाएपछी…..

User Photo बिहिबार, जेष्ठ १६, २०७६
काठमाण्डाै ।

बलिउडकी दक्षिण भारतीय अभिनेत्री रकुलप्रीत सिंहको हालै रिलिज भएको ‘दे दे प्यार दे’ फिल्मले राम्रै कमाइ गरिरहेको छ। यस फिल्मको चर्चाले उनलाई फिल्मको निकै अफर पनि आउन थालेको छ। तर पछिल्लो पटक उनले इन्स्टाग्राममा राखेको तस्बिर उनका फ्यानले रुचाएका छैनन्।

अभिनेत्री सिंहले जिन्स पेन्टको बटन खोलेर खिचाएको तस्बिर इन्स्टाग्राममा राखेपछि उनका एक फ्यानले प्रतिक्रिया दिएका छन्, ‘यो घटियापन हो। जिन्सको बटन खोलेर अश्लीलता फैलाउनुको कुनै अर्थ छैन। यो तरिका गलत छ। यस्तो फेसनको आवश्यकता छैन।’ उनका अर्का फ्यानले लेखेका छन्, ‘तपाईंलाई पैसा चाहिएको भए मेहनत गर्नुस्, एक्सपोज होइन।’

अभिनेत्री सिंहले सन् २०११ मा ‘यारिया’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.