Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

विमानका यात्रुले शौचालय ठानेर पटक पटक आकस्मिक ढोका खोलेपछि

User Photo मङ्लबार, जेष्ठ २८, २०७६
काठमाण्डाै ।

गएको शुक्रबार बेलायतमा यात्रु बोकेर उडान भर्न तयारी हालतमा रहेको एउटा विमानको उडान पटक पटक गरी ७ घण्टा ढिला भयो । यो घटना बेलायतको म्यानचेस्टरबाट पाकिस्तानको इस्लामावादका लागि उड्न लागेको पाकिस्तान इण्टरनेशनल एअरलाइन्स पीआईएको फ्लाइट नम्बर ७०२ को विमानमा भएको हो ।

विमानको उडान ७ घण्टा ढिला हुनुको पछाडि कारण भने रमाइलो छ । विमानमा रहेका एक यात्रुले शौचालय भन्ने ठानेर पटक पटक आकस्मिक ढोका खोलेपछि विमानको उडान पछाडि धकेलिएको हो । ती यात्रुले शौचालय ठानेर त्यही आकस्मिक ढोका किन बारम्बार खोले भन्ने चाहिँँ खुल्न सकेको छैन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.