Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 29, 2026
बुधबार, बैशाख १६, २०८३

क्यालिफोर्नियामा गयाे ७ दशमलव १ म्याग्निच्युटकाे शक्तिशाली भूकम्प

User Photo शनिबार, असार २१, २०७६
काठमाण्डाै ।

अमेरिकाको क्यालिफोर्निया राज्यमा ७ दशमलव १ म्याग्निच्युटकाे शक्तिशाली भूकम्प गएको छ । बिहीबार मात्रै सो राज्यका रिडगेक्रेस्ट शहरलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव २ म्याग्निच्युटका भूकम्प गएको थियो । सो भूकम्प दुई दशकमा सबैभन्दा ठूलो धक्का थियो । जसले केन्द्रबिन्दु रहेका शहरमा सामान्य क्षेत्र र केहीलाई घाइते बताएको थियो ।

तर शनिबारको भूकम्प भने धेरै ठूलो हो । यसले पुर्याएको क्षतिका विवरण भने आउँन बाँकी रहेको छ । बिहीबारको भूकम्पपछि वैज्ञानिकहरुले ठूलो भूकम्प आउन सक्ने भन्दै सचेत गराएका गराएका थिए ।

केन्द्रबिन्दु रहेको स्थानमा बिहीबार यता दर्जनौ पटक पराकम्प भएका थिए । स्थानीय समयअनुसार शुक्रबार बिहान मात्रै ५ दशलव ४ म्याग्निच्युटको पराकम्प गएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.