Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 29, 2026
बुधबार, बैशाख १६, २०८३

भारत र पाकिस्तान बिच गाेलाबारी, पाकिस्तानी ३ र ५ भारतीय सैनिककाे मृत्यु

User Photo शुक्रबार, साउन ३१, २०७६
काठमाण्डाै ।

भारत प्रशासित कश्मीर पाकिस्तान प्रशासित कश्मीरबीचको सीमा रेखामा तनाव भएको छ । सो नियन्त्रण रेखामा हिजो गाेलाबारी हुँदा पाकिस्तानी ३ सैनिक र ५ भारतीय सैनिकको ज्यान गएको जनाइएको छ ।

सो नियन्त्रण रेखालाई एलओसी समेत भनिन्छ । वर्षैँदेखि विवादका रुपमा रहिआएको कश्मीरमा भारतले अब भारतका अन्य प्रान्त जस्तै बनाएपछि पछिल्लो समय भारत र पाकिस्तानबीच युद्ध चर्कीएको छ । पाकिस्तानी सेनाका मेजर जनरल आसिफ गाफुरले आफ्ना ३ सैनिक र ५ भारतीय सैनिकको ज्यान गएको बताएका छन्।

भारतीय सेनाले सीमा क्षेत्रमा गोली प्रहार गरेपछि जवाफी फायरिङ गरिएको गाफुरको ट्विटमा उल्लेख गरिएको छ। ट्विटमा केही भारतीय सैनिक घाइते भएको समेत जनाइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.