Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

‘दबंग ३’ फिल्म सय करोड क्ल्बमा प्रवेश

अभिनेता खानको सय करोड कमाउने सूचीमा यो १५ औं फिल्म

User Photo शुक्रबार, पुस ११, २०७६
काठमाण्डाै ।

बलिउड अभिनेतम सलमान खानको ‘दबंग ३’ फिल्म सय करोड क्ल्बमा प्रवेश गरेको छ। फिल्मले पछिल्लो समय १५ करोड ५० लाख कमाइ गर्दै सय करोड क्लबमा प्रवेश गरेको थियो।

भारतको बक्स–अफिसमा अभिनेता खानको सय करोड कमाउने सूचीमा यो १५ औं फिल्म बनेको छ। यसअघि उनको ‘दबंग’, ‘किक’, ‘रेडी’, ‘दबंग २’, ‘एक था टाइगर’, ‘बडिगार्ड’ र ‘भारत’ जस्ता फिल्मले सय करोडभन्दा बढी कमाइ गरेका थिए।

नागरिकता संशोधन कानुनको विरोधमा भारतभर आन्दोलन चर्किएका कारण यस फिल्मको व्यापारलाई असर परेको थियो। गत शुक्रबार रिलिज भएको ‘दबंग ३’ लाई प्रभु देवाले निर्देशन गरेका छन्। फिल्ममा अभिनेता सलमान खानसहित सोनाक्षी सिन्हा, अरवाज खान र सुदीप किचा लगायतका कलाकारले अभिनय गरेका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.