Naya Media
बिहिबार, भदौ ११, २०८३
| | August 27, 2026
बिहिबार, भदौ ११, २०८३

कोरोनाभाइरस अमेरिकामाथि सबैभन्दा भयानक हमला- ट्रम्प

User Photo बिहिबार, बैशाख २५, २०७७
काठमाण्डाै ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस अमेरिकामाथि सबैभन्दा भयानक हमला भएको बताएका छन् । उनले यसका लागि चीनमाथि लगाउँदै आएको आरोप दोहोराउँदै भने, ‘चीनले समय हुँदा नै सही कदम उठाएको भए यो भाइरसले विश्वव्यापी महामारीको रुप अख्तियार गर्ने थिएन ।’

राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको महामारीको तुलना दोस्रो विश्वयुद्धको क्रममा जापानी बमवर्षक विमानको तर्फबाट पर्ल हार्बर द्वीपमा गरिएको बमबारी र वर्ल्ड ट्रेड सेन्टरमाथि गरिएको हमलासँग गरेका छन् ।

चीनमाथि कटाक्ष गर्दै उनले भने, ‘म चीनलाई आरोप लगाइरहने आफ्नो प्रयासलाई जारी राख्नेछु ।’ स्रोतः बीबीसी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.