Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

फुटबलर रोनाल्डोले किने विश्वकै महंगो कार

User Photo मङ्लबार, साउन २०, २०७७
काठमाण्डाै ।

चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले विश्वकै महंगो कार खरिद गरेका छन् ।

जुभेन्ट्स स्टार रोनाल्डोले ८ दशमलब ५ मिलियन युरो अर्थात्, ७५ करोड मुल्यको विलाशी कार बुगाटी ला भोइटर नोइर खरिद गरेका हुन् । यो कार संसारकै महंगो र विलाशी मानिन्छ । जुन कार अहिलेसम्म १० पटक उत्पादन गरिएको छ ।

फुटबलर रोनाल्डोले हालै उक्त कारसँगै बसिरहेको एक तस्बिर समेत इन्सटाग्राममार्फत् सार्वजनिक गरेका छन् । उक्त कार प्रतिघण्टा ३ सय ८० किलोमिटरसम्म गुड्न सक्छ । साथै २ दशमलब ४ सेकेन्डमा ६० किलोमिटर ।

२०२१ सम्म यो कार रोनाल्डोको हात पर्ने बताइएको छ । साथै यो कार रोनाल्डोको हात पुग्ने बेलासम्म जम्मा ३० मिलियनसम्म पर्नसक्ने बताइन्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.