Naya Media
बिहिबार, साउन १, २०८२
| | July 17, 2025
बिहिबार, साउन १, २०८२
Advertisement

न्यूड दृश्य दिएकाे भन्दै ट्विटरमा नायिका राधे आप्टेलाई बहिष्कार गर्नुपर्ने माग

User Photo
आइतवार, साउन ३१, २०७८
काठमाण्डौ ।

बलिउड नायिका राधिका आप्टेले फरक–फरक भूमिकामा अभिनय गरेकी छिन् । उनले अभिनय गरेको ‘अन्धाधुन, पाच्र्ड, प्याडम्यान, बदलापुर, सेक्रेड गेम्स, माँझी’ लगायतका चलचित्रले दर्शकको मन पनि जितेका छन् ।

राधिकाले चलचित्रमा न्यूड दृश्य समेत दिएकी छिन् । भारतमा व्यापारी राज कुन्द्रा पोर्नोग्राफी मुद्दामा हिरासतमा छन् । राजको मुद्दा अदालतमा चलिरहेको समयमा भारतमा भने विभिन्न कलाकारहरुले चलचित्रमा दिएको बोल्ड दृश्यलाई लिएर बहस सुरु भएको छ ।


advertisement

शुक्रबार नायिका राधे आप्टेलाई बहिष्कार गर्नुपर्ने माग सामाजिक संजाल ट्विटरमा चर्कियो । २४ हजार भन्दा बढी ट्विटर प्रयोगकर्ताले यो बिषयमा आफ्नो मत व्यक्त गरेका थिए । अधिकांशले राधिकाले चलचित्रमा न्यूड दृश्य दिएर अश्लिलता फैलाएको आरोप समेत लगाएका छन् ।

केही प्रयोगकर्ताले राधिकाले अभिनय गरेका चलचित्रका दृश्यहरु सामाजिक संजालमा पोष्ट गर्न नसकिने भन्दै उनलाई बहिष्कार गर्नुपर्ने माग गरे । भारतको संकृतीमाथि राधिकाले बारम्बार प्रहार गरेको आरोप समेत उनीहरुले लगाएका छन् । यो बिषयमा राधिकाको कुनै पनि भनाई सार्वजनिक भएको छैन ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.