Naya Media
मङ्लबार, जेष्ठ ५, २०८३
| | May 19, 2026
मङ्लबार, जेष्ठ ५, २०८३

राहत वितरण- काेराेनाले राम्राे संग फाेटाे खिच्न पनि दिएन

User Photo बुधबार, चैत्र २६, २०७६
काठमाण्डाै ।

देशव्यापी लकडाउन संगै राहत बाड्ने क्रम पनि चलिरहेकाे छ । राहत वितरण गर्नु राम्राे हाे तर राहत वितरणका नाममा आफुलाई समासेवी देखाउन खाेज्दा भने समस्या भएकाे छ। यति खेर झन डर पनि छ राहत वितरण गर्न, नजिक जान पनि नमिल्ने, दुरी कायम गर्नु पर्ने सजिलै भनेकाे ठाउँ सम्म जान समस्या ।

त्यसरी राहत बाड्न पुग्दा अर्काे बाध्यता छ त्यसको फोटो सामाजिक सञ्जालमा पाेष्ट गर्नै पर्ने। यसका बाबजुद पनि बाँड्न जनप्रतिनिधि र संघ–संस्थाले विभिन्न उपाय लगाइरहेका छन् । जुन उपाए हेर्दा निकै हाँसाे उठ्दाे पनि देखिन्छ, यस्तै केही भाइरल र अचम्मका शैलीहरू ।

 


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.