Naya Media
सोमवार, बैशाख ७, २०८३
| | April 20, 2026
सोमवार, बैशाख ७, २०८३

स्वदेश फर्किन अनुमती पाए संगै हजाराै भारतिय नेपालबाट घर फर्किदै (फाेटाे फिचर)

User Photo बिहिबार, जेष्ठ २२, २०७७
झापा ।

भारतले आसम, उत्तरी भारत र पश्चिम बंगाल प्रवेश गर्ने अनुमति दिए पछि आज पूर्वी नाका काकडभिट्टा बाट १००० को संख्यामा भारतीय नागरिकहरू पश्चिम बंगलको पानीटंकी नाकाबाट भारत प्रवेश गरेका छन्।

पानीटंकी नाका बाट प्रवेश गर्नेमा अधिकांश नेपालका विभिन्न कारखानाहरुमा काम गर्ने मजदूर रहेका छन्।

आज नेपाल बाट बाहिरिनेहरु मोरंङ्ग, सुनसरी, सप्तरी र दमौली बाट भारत फर्किएका हुन ।

उनीहरूका लागी भारतका स्थानिय निकायले नै गाडीकाे व्यवस्था गरिदिएका थिए । उनीहरू लिन १५ ओटा बस भारत बाटै आएका थिए ।

लकडाउनले भारत फर्किन नपाएर अलपत्र परेकाहरुका लागी खानाकाे व्यवस्था काकरभिट्टा समाज र रोटरक्त क्लव अफ काकरभिट्टाले गर्दै आएको छ। दैनिक ५०० भन्दा बढीको भोजनकाे व्यवस्था क्लवले गरिरहेकाे क्लवका प्रतिनिधीले जानकारी दिएकाछन ।

नेपाल छाेड्ने भारतियकाे भिड बढे संगै दुबै देशका सम्बन्धित निकायकाे व्यवस्थापन भने फितलाे र जाेखिमपुर्ण देखिएकाे स्थानियले बताएकाछन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.