Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

नागरिक उन्मुक्ति पार्टीको सुदुरपश्चिम संसदीय दलको नेतामा रामेश्वर चौधरी चयन

सुदुरपश्चिममा उन्मुक्ति पार्टीले सरकारकाे नेतृत्व गर्ने सम्भावना समेत रहेकाे छ

User Photo आइतवार, पुस १०, २०७९
कैलाली ।

नागरिक उन्मुक्ति पार्टीको सुदुरपश्चिम प्रदेश संसदीय दलको नेतामा रामेश्वर चौधरी चयन भएका छन ।

काठमार्डौमा पत्रकार सम्मेलन गर्दै पार्टी केन्द्रिय कमिटीले सुदुरपश्चिम संसदीय दलको नेतामा चौधरीलाई चयन गरेको पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिनु भयो ।

रामेश्वर चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २, प्रदेश सभा २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन । सुदुरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसदहरु रहेका छन ।

यो पनि


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.