Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

युवा व्यवसायी कृष्ण चपाईले विद्यालय लाई गरे ल्यापटप सहयोग

User Photoनयाँ मिडिया आइतवार, माघ ७, २०८०
काठमाण्डौ ।

सफल उद्यमि एम के एगृकल्चर ग्रुप प्रा .लि का एम. डि. तथा सप्तऋषि ग्रुप प्रा.लि र सुन्दर सुदुर पश्चिम् ट्रेड प्रा लि का महासचिव लम्कीचुहा १ लम्कि निवासी कृष्ण चपाइले जानकी गाउँपालिका २ मा रहेको आदर्श मावि खर्गौली लाई एक थान ल्यापटप सहयोग गरेका छ्न । विद्यालयका विभिन्न काम हरु गर्न सहयोग होस भन्ने हेतुले चपाईले ल्यापटप सहयोग गरेका हुन् ।
विद्यालयले सामाजिक सन्जाल फेसबुकमा लेखेको छ
हार्दिक आभार !
हाम्रो यस आदर्श मा बि जानकि – खर्गौलि लाइ प्रशासनिक कार्य सहजताका लागि यस क्षेत्रकै सफल उद्यमि एम के एगृकल्चर ग्रुप प्रा .लि का एम. डि. तथा सप्तऋषि ग्रुप प्रा.लि र सुन्दर सुदुर पश्चिम् ट्रेड प्रा लि का महासचिव ,शिक्षा प्रेमी आदरणीय लम्कि चुहा वार्ड न .-१ लम्कि निवासी कृष्ण चपाइ ज्यु बाट एक थान ल्यापटप प्रदानगर्नु भयकोमा उहाँ प्रति बिद्यालय परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं । साथै यहाको व्यावसायिक उन्नति कामना गर्दछौ।

 

 



नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.