रेडक्रस कैलाली द्वारा २ दिने बाढी पूर्व सूचना तथा मौसम पुर्वनुमान कार्य सम्बन्धि तालिम
नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय विपद व्यवस्थापन विभागको सहकार्यमा कैलाली जिल्ला शाखाद्वारा संचालित “विपद व्यवस्थापन सबलताका लागि सहकार्य” कार्यक्रमको आयोजनामा समुदायका बडघर, चिराकी हरुका लागि २ दिने बाढी पूर्व सूचना…
