सबैभन्दा बढी कर, यस्ता छन् बढी कर तिर्ने कम्पनीहरु

आइतवार, मंसिर २, २०७५, । 

काठमाडौं।  नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ।

आन्तरिका राजश्व विभागले सातौं कर दिवसका अवसर शनिबार काठमडौंमा गरेको कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने करदाताका सूची सार्वजनिक गरेको हो।

विभागले क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको हो।  सूचीको पहिलो नम्बरमा सूर्य नेपाल प्रा. लि. परेको छ ।अन्नपूर्ण पोस्ट् दैनिक ।  हेर्नुस् सूचीः

 

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

आइतवार, मंसिर २, २०७५ (November 18, 2018, 7:34 am) मा द्वारा सूचना/ जानकारी अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै