Kanoon Post
बुधबार, मंसिर १९, २०८१ | December 4, 2024 |
बुधबार, मंसिर १९, २०८१

खुल्दै पुर्वराजाका अतिगोप्य कक्ष

User Photo मङ्लबार, मंसिर ४, २०७५ 0 प्रतिक्रिया

काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र र स्वर्गीय राजा वीरेन्द्र कार्यालय समयपछि विशेष परिस्थितमा राजनीतिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयका रुपमा प्रयोग गर्दै आएको नारायाणहिटी संग्रालयअन्र्तगत गणेश हिमालतर्फका ९ वटा कक्ष खुल्ने भएको छ ।

लामो समयको प्रयासपछि पुरातत्व विभागले ती कक्ष खुला गर्न लागेको हो ।

देशमा विषम परिस्थिति हुँदा पुर्वराजा ज्ञानेन्द्र समेत गाणेश मिहालतर्फका विभिन्न कक्षमा अति गोप्य भेटघाट गर्ने गरेका थिए ।

कार्यालय समयपछि खुला हुने ती कक्ष गोप्य कुराकानीका लागि प्रयोग गर्ने गरिएको थियो ।,  नेपाल समाचारपत्र


नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading