काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र र स्वर्गीय राजा वीरेन्द्र कार्यालय समयपछि विशेष परिस्थितमा राजनीतिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयका रुपमा प्रयोग गर्दै आएको नारायाणहिटी संग्रालयअन्र्तगत गणेश हिमालतर्फका ९ वटा कक्ष खुल्ने भएको छ ।
लामो समयको प्रयासपछि पुरातत्व विभागले ती कक्ष खुला गर्न लागेको हो ।
देशमा विषम परिस्थिति हुँदा पुर्वराजा ज्ञानेन्द्र समेत गाणेश मिहालतर्फका विभिन्न कक्षमा अति गोप्य भेटघाट गर्ने गरेका थिए ।
कार्यालय समयपछि खुला हुने ती कक्ष गोप्य कुराकानीका लागि प्रयोग गर्ने गरिएको थियो ।, नेपाल समाचारपत्र
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द