‘चिनीको मूल्य बढाउने डिजाइन फेल बनायौँ’

काठमाडौँ । चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँ पु¥याउने व्यवसायीलाई डिजाइनलाई असफल बनाएको दाबी संसदको सार्वजनिक लेखा समितिले गरेको छ ।

पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री एवम सांसद लखेराज भट्टको संयोजकत्वमा नेको उपसमितिले पेस गरेको प्रतिवेदनउपर छलफल गर्दै सभापति भरतकुमार शाहले धेरै चलखेल भएको दाबी गरे । कान्तिपुर दैनिक

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
बुध, मंसिर ५, २०७५ (November 21, 2018, 7:19 am) मा द्वारा सूचना/ जानकारी अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै