शृंखला मिस वर्ल्डको प्रतिस्पर्धामा अगाडि

बिहिबार, मंसिर ६, २०७५, । 

काठमाडौं। यस बर्षको विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल शृखंला खतिवडा अग्रपंक्तिमा देखिएकी छन् ।

बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि छिन् ।

मिस वल्र्ड २०१८ को प्रतिस्पर्धा चीनको सान्या सहरमा जारी छ ।

प्रतियोगितामा एक सय २१ देशका सुन्दरी सहभागी छन् ।

शृंखला उत्कृष्ट ३० मा छनौट भई अन्तिम चरणमा प्रवेश गरिसकेकी छन् ।

मिस वल्र्डका लागि खुला गरिएको भोटका आधारमा उनी बुधबार राति १२ बजेसम्म २८.५५ प्रतिशत मत प्राप्त गरेर पहिलो नम्बरमा छिन् । उनले ७२ हजार एक सय ८४ मत प्राप्त गरेकी छन् ।, अन्नपुर्ण पोष्टमा

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

बिहिबार, मंसिर ६, २०७५ (November 22, 2018, 7:11 am) मा द्वारा सूचना/ जानकारी अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै