Naya Media
आइतवार, असार १, २०८२
| | June 15, 2025
आइतवार, असार १, २०८२
Advertisement

नेपालकै ठूलो जग्गा विकास आयोजना अलपत्र, एक दशकसम्म हिलो र धुलोमै सीमित

User Photo
सोमवार, मंसिर १७, २०७५

दाङ ।दश वर्षअघि शुरु भएको दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अम्बापुर जग्गा विकास आयोजना हाल अलपत्र अवस्थामा छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

नगर विकास सतितिले उपभोक्ताको जग्गा लिएर ल्यान्ड पुलिङ कार्यक्रममार्फत ६० प्रतिशत जग्गा उपभोक्तालाई फिर्ता गरेको लामो समय बिते पनि बाँकी ४० प्रतिशत जग्गा बिक्री गरेर आउने रकमबाट पर्याप्त पूर्वाधार विकासका काम शुरु हुन सकेको छैन ।


advertisement

यो नेपालकै ठूलो जग्गा विकास आयोजना भएको नगर विकासको दाबी छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.