Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 29, 2026
बुधबार, बैशाख १६, २०८३

फेरि टिपर आतंकः एकैपटकमा गुड्छन् २५ सय

सडक तताउँछ

User Photo मङ्लबार, भदौ १०, २०७६
काठमाण्डाै ।

उपत्यकावरिपरिका नाकामा दिनभर ढुंगा, गिटी र बालुवासँगै अन्य निर्माण सामाग्रीले भरिएका टिपर भित्रिन्छन् । ललितपुरको चापागाउँ, माछापोखरी, बौद्ध पेप्सिकोला र भक्तपुरको जगाती क्षेत्रमा ती टिपर लाइन लगाएर पार्किङ गरेको देखिन्छ ।

सरकारले एक वर्षअघि लागू गरेको ‘टाइम कार्ड’ अनुसार बेलुकी ८ बजेपछि मात्रै रिङरोडमा टिपर प्रवेश पाउँछन् । त्यतिन्जेलसम्म चालक टिपरभित्रै सुत्छन् ।

जब बेलुकी ८ बज्छ त्यसपछि टिपरले सडक तताउँछ । दिनभर बस्दा आलस्य मानेका चालक धुलो उडाउँदै बतासिन्छन् । ८ बजेपछि घर फर्किने यात्रु टिपर हुइँकिएको देख्दा किनारा लगाएर बाटो छाड्नुको विकल्प देखिदैन ।  नागरिक दैनिक


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.