Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

एसेज सिरिजमा अस्ट्रेलियाको लगातार तेस्रो जित

User Photo
आइतवार, पुस ६, २०८२
काठमाण्डौ ।

अस्ट्रेलियाले इङल्याण्डविरुद्धको एसेज सिरिजमा लगातार तेस्रो जित हासिल गरेको छ ।आइतबार बिहान तेस्रो टेस्टको पाँचौ दिन अस्ट्रेलियाले इङल्याण्डलाई ८२ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको ४३५ रनको लक्ष्य पछाएको इङल्याण्ड ३५२ रन बनाएर अलआउट भएको थियो ।यसअघि अस्ट्रेलियाले पहिलो इनिंगमा ३७१ र दोस्रो इनिंगमा ३४९ रन बनाएको थियो । त्यस्तै इङल्याण्डले पहिलो इनिंगमा २८६ रन बनाएको थियो ।

यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिज ३-० ले जितेर सिरिज आफ्नो नाममा गरेको छ । अब सिरिजको चौथो खेल डिसेम्बर २६ मा मेलबर्नमा हुने छ । यस टेस्टलाई बक्सिङ डे टेस्ट पनि भनिन्छ ।

# अस्ट्रेलिया # एसेज सिरिज # खेलकुद

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.