अफगानिस्तान सत्ता कब्जा
‘हाम्रा सैनिकहरुले अझै जोखिम उठाउन सक्थे तर अफगानिस्तानका नेता देश छोडेर भागे’- जो बाइडनअफगानिस्तानमा गुलामीको साङ्लो तोडियो : पाकिस्तान
नयाँ मिडिया
२ बर्ष अगाडि
अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको अहिलेको स्थिति आउनुमा त्यहाँकै नेता जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन् । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको निर्णयको उनले बचाउसमेत गरे । विद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशवासीलाई टेलिभिजनमार्फत् सम्बोधन गर्दै बाइडनले भने, ‘हाम्रा सैनिकहरुले अझै धेरै जोखिम उठाउन सक्थे तर त्यहाँका नेता देश छोडेर भागे ।’ आइतबार तालिबान लडाकुहरु राजधानी......