Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

माइक्राेसफ्टका चार नयाँ सर्फेस प्राेडक्ट लन्च, बुकिङ्ग खुल्ला

User Photo बिहिबार, बैशाख २५, २०७७
काठमाण्डाै ।

प्रविधीमा विश्वमै नेतृत्व गरिरहेकाे कम्पनी माइक्राेसफ्टले चार नयाँ सर्फेस प्राेडक्ट लन्च गरेकाे छ । तिन नयाँ प्राेडक्ट हुन, सर्फेस बुक-३ ल्यापटप, सर्फेस गाे- २ ट्यावलेट, सर्फेस हेडफाेन र सर्फेस  इएरवड रहेका छन ।

ल्यापटप मे २१ देखी र अन्य तिन प्राेडक्ट भने मे १२ बाट अर्डर खुल्ला हुनेछ । सर्फेस बुक-३ काे मुल्य १,५९९ डलर राखिएकाेछ । त्यस्तै सर्फेस गाे- २ ट्यावलेटकाे मुल्य ३९९ डलर, सर्फेस हेडफाेनकाे मुल्य २४९ डलर र सर्फेस  इएरवडकाे मुल्य १९९ डलर रहेकाेछ ।

सर्फेस बुक-३ काे बारेमा भन्नुपर्दा याे पुरानाे माेडेलमा खासै परिवर्तन छैन । याे १३.५ इन्च र १५ इन्च स्क्रिन साइजमा उपलब्ध छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.