Kanoon Post
आइतवार, बैशाख २, २०८१/ April 14, 2024,
आइतवार, बैशाख २, २०८१

Trending :

No tags found.

विराटले विवाहको औंठी चुम्दै शतक अनुष्काको नाम गरे

बलिउड नायिका अनुष्का शर्मा सम्भव भएसम्म आफ्ना क्रिकेटर श्रीमानको खेल हेर्न र हौसला बढाउन जहाँ पनि पुग्ने गर्छिन् ।

इंगल्याण्डको एजबेस्टनमा आयोजित यसपटकको खेल भने उनका लागि विशेष रह्यो जब कोहलीले इंग्ल्याण्डमा आफ्नो पहिलो टेस्ट शतक बनाए।

भारतीय क्रिकेटका कप्तान कोहलीले शतक हान्ने बित्तिकै उनले आफ्नो विवाहको औंठी चुमे र अनुष्का बसेको ठाउँ ब्याट देखाउँदै इशारा गरे ।

विराटले जबजब खेलमा राम्रो प्रदर्शन गर्न सक्दैनन् तब अनुष्कालाई यसका लागि दोषी देखाउने भारतीय मिडियाले यो खबरलाई भने सकारात्मक तरिकाले प्रस्तुत गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading