बलिउड नायिका अनुष्का शर्मा सम्भव भएसम्म आफ्ना क्रिकेटर श्रीमानको खेल हेर्न र हौसला बढाउन जहाँ पनि पुग्ने गर्छिन् ।
इंगल्याण्डको एजबेस्टनमा आयोजित यसपटकको खेल भने उनका लागि विशेष रह्यो जब कोहलीले इंग्ल्याण्डमा आफ्नो पहिलो टेस्ट शतक बनाए।
भारतीय क्रिकेटका कप्तान कोहलीले शतक हान्ने बित्तिकै उनले आफ्नो विवाहको औंठी चुमे र अनुष्का बसेको ठाउँ ब्याट देखाउँदै इशारा गरे ।
विराटले जबजब खेलमा राम्रो प्रदर्शन गर्न सक्दैनन् तब अनुष्कालाई यसका लागि दोषी देखाउने भारतीय मिडियाले यो खबरलाई भने सकारात्मक तरिकाले प्रस्तुत गरिरहेको छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द