सबैको रोजाइ लम्की बहुमुखी क्याम्पस बनाउने अभियान जारी छ :सरोज शाह( भिडियो कुराकानी )

आइतवार, पुस २९, २०७५, । 

कैलालीको लम्की बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सरोज शाहले शैक्षिक सुधारका विभिन्न काम हरु भैरहेको बताउनु भएको छ ।
कार्यक्रम शैक्षिक चौतारीमा नेत्र डागी संग कुराकानी गर्दै उहाले बिगत भन्दा अहिले बहुमुखी क्याम्पसमा धेरै कुराको सुधार भएको बताउनु भयो ।उहाँ संगको कुराकानी यो लिन्कमा हेर्नू होला

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

आइतवार, पुस २९, २०७५ (January 13, 2019, 10:50 am) मा द्वारा Uncategorized अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै