ट्रेड युनियनका अध्यक्षले लगाए गम्भीर आरोप कर्मचारी समायोजन लफडामा उच्च प्रशासक दोषी छन ( भिडियो कुराकानी )

सोमवार, पुस ३०, २०७५, । 

कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका केन्द्रिय अध्यक्ष पुण्य प्रसाद ढकालले कर्मचारी समायोजनको लफडा सरकार भन्दा पनि उच्च प्रशासकका कारण भएको बताउनु भयो ।
कैलालीको लम्कीमा पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै उहाले छाया जस्तै मन्त्रीका वरि परि हिड्ने उच्च प्रशासक हरुले तल्लो तहका कर्मचारीको हितमा नसोचेका कारण यो विवाद जस्तो देखियको बताउनु भयो ।उहाँ संगको कुराकानी यो लिन्कमा हेर्नू होला

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमवार, पुस ३०, २०७५ (January 14, 2019, 10:08 am) मा द्वारा Uncategorized अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै