अदभूत क्षमताका नवराज जसले केन्द्रका कलाकार हल्लाउन सक्छन ( भिडियो हेरौ )

माघ ५ टिकापुर
कैलालीको टिकापुरका चर्चित कलाकार नवराज रिमालले एक मुठी स्वास रहुन्जेल कलाकारितामै रहने बताउनु भएको छ ।
कैलालीको टिकापुरमा पत्रकार रमेश बजगाइ लाई अन्तर्वार्ता दिदै रिमालले मोफसल बसेर समाज संग रमाउनुको बेग्लै आनन्द हुने भएकाले कलाकारितामै रहेर जीवन बिताउने बताउनु भएको छ ।उहाँ संगको कुराकानी यो लिन्कमा हेर्नू होला ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
शनि, माघ ५, २०७५ (January 19, 2019, 8:14 pm) मा द्वारा Uncategorized अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया