सुस्तायको खेल क्षेत्र अब चलायमान हुन्छ ( भिडियो कुराकानी )

लम्की चुहा नगरपालिकाको नगर खेलकुद बिकास समितिका अध्यक्ष चक्र खनालले अब खेल क्षेत्रको बिकासका लागि डटेर लाग्ने बताउनु भएको छ ।
सपथ ग्रहण पछि पत्रकार रमेश बजगाइ लाई अन्तर्वार्ता दिदै अध्यक्ष खनालले पछिल्लो समयमा सुस्तायको खेलकुद क्षेत्र लाई अब चलायमान बनाउने उद्घोष गर्नु भयो । उहाँ संगको कुराकानी यो लिन्क मा हेर्नू होला ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
शुक्र, माघ ११, २०७५ (January 25, 2019, 7:22 am) मा द्वारा Uncategorized अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै