लम्की चुहा नगरपालिकाको नगर खेलकुद बिकास समितिका अध्यक्ष चक्र खनालले अब खेल क्षेत्रको बिकासका लागि डटेर लाग्ने बताउनु भएको छ ।
सपथ ग्रहण पछि पत्रकार रमेश बजगाइ लाई अन्तर्वार्ता दिदै अध्यक्ष खनालले पछिल्लो समयमा सुस्तायको खेलकुद क्षेत्र लाई अब चलायमान बनाउने उद्घोष गर्नु भयो । उहाँ संगको कुराकानी यो लिन्क मा हेर्नू होला ।
advertisement