Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 3, 2026
बुधबार, जेष्ठ २०, २०८३

न्यू इयरमा यसरी झुम्यो काठमाडौं

User Photo बुधबार, पुस १६, २०७६
काठमाण्डाै ।

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२० आजबाट सुरु भएको छ । नेपालीहरुले पनि एकअर्कालाई शुभकामना साटासाट गर्दै मनाइरहेका छन् ।

हुन त नेपालीहरुको नयाँ वर्ष वैशाख १ गते हो । तर जनवरी १ तारिखलाई पनि नेपालीहरुले उत्तिकै उल्लासका साथ नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् ।

नयाँ वर्षको दिन र नयाँ वर्षको अघिल्लो दिन (न्यू इयर इभ)मा विशेष कार्यक्रम आयोजना गरिन्छ । न्यू इयर इभमा काठमाडौंको ठमेलमा आयोजना गरिएको कन्सर्टमा काठमाडौंबासी मज्जाले झुमे । बच्चादेखि प्रौढसम्म सांगीतिक कार्यक्रममा रमाए ।

यस्ता कार्यक्रमहरुमा नेपालीहरुको सहभागीता र हर्ष हेर्दा लाग्छ यो हाम्रो परम्परागत सँस्कृति नै बनिसकेको छ । त्यसैले आयोजकले पनि कार्यक्रमका सहभागीहरुलाई भरपूर मनोरञ्जन प्रदान गर्न कुनै कसर बाँकी राख्दैनन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.