Naya Media
बुधबार, असार १०, २०८३
| | June 24, 2026
बुधबार, असार १०, २०८३

नेशनल एडभान्स कम्प्युटर र समाज रुपान्तरण युवा क्लव द्दारा लम्की बजार सरसफाइ

User Photo आइतवार, कार्तिक ३०, २०७७
लम्की कैलाली ।

नेशनल एडभान्स कम्प्युटर ईन्स्टिच्युट एण्ड टेक्नोलोजी र समाज रुपान्तरण युवा क्लवको सहकार्यमा सफा वातावरण स्वच्छ जीवन र effort are better than word भन्ने नाराका साथ आज लम्की बजार सरसफाई गरिएको छ ।

आज एक लम्की बजारको लम्की टिकापुर सडक खण्ड पिपुल्स सामुदायिक अस्पताल देखि लालरत्न अस्पताल सम्म सरसफाइ गरिएको नेशनल एडभान्स कम्प्युटर प्रमुख हेमन्त बहादुर शाहले जानकारी दिनु भयो ।
पछिल्लो समय लम्की बजारमा फोहोर निकै बढेको चासो कसैले नदिएको सहभागी हरुले बताएका थिए केही भए पनि आफुहरुले आज सरसफाइ गरेको शाहले बताउनु भयो ।
स्वच्छ लम्की बनाउन सबैको भुमिका भएकाले बजार बासी व्यापारी लगायत सरोकार वालाले हप्तामा एक दिन भए पनि लम्की बजारलाई सरसफाइ गर्नु पर्नेमा सहभागीले जोड दिएका थिए । समाज रुपान्तरण युवा कलबले खेलेको जस्तो भुमिका अन्य क्लबले समेत खेल्नु पर्ने बताइएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.