Naya Media
बुधबार, असार १०, २०८३
| | June 24, 2026
बुधबार, असार १०, २०८३

नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टले आफ्नो जन्मदिन कैलालीको खिमडिमा मनाए

User Photo शुक्रबार, पुस २, २०७८
काठमाण्डौ ।

नेकपा माओवादी केन्द्रका नेता  सुदुरपश्चिम प्रदेश ईन्चार्ज खगराज भट्टले आफ्नो जन्मदिन कैलालीको मोहन्याल गाउँपालिकाको केन्द्र खिमडिमा मनाएका छ्न । नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता सङ्ग खिमडी पुग्नु भएका भट्टले आफ्नो ४७ औ जन्मदिन खिमडिमा मनाएका हुन ।
खिमडीका जनता सङ्ग अन्तरकृया कार्यक्रम सङ्गै जन्मदिन पनि मनाएका हुन । सो कार्यक्रम अघि उहाँले ऐतिहासिक पण्डौन भिडान्त,खिमडी भिडान्त भएको ठाउँ पुगि महान सहिदहरु को समाधिस्थल पुगि श्रदान्जलि अर्पण गर्नु भएको थियो । कोल्तडी, खिमडी लगाएतका बाढी प्रभाबित क्षेत्रको निरिक्षण सेति लोकमार्गको अनुगमन समेत गर्नु भएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.