Naya Media
मङ्लबार, जेष्ठ ५, २०८३
| | May 19, 2026
मङ्लबार, जेष्ठ ५, २०८३

युवा व्यवसायी युवराज काफ्ले शर्माले विद्यालय लाई गरे साउण्ड बक्स सहयोग

User Photoनयाँ मिडिया आइतवार, माघ ७, २०८०
काठमाण्डौ ।

आइ पि निर्माण प्रा लि संचालक लम्कि चुहा -२ निवासी युवराज काफ्ले शर्माले जानकी गाउँपालिका २ मा रहेको आदर्श मावि खर्गौली लाई एक थान साउण्ड बक्स सहयोग गरेका छ्न । विद्यालयमा हरेक कार्यक्रम गर्दाको आवस्यकता लाई मध्यनजर गर्दै साउन्ड बक्स सहयोग गरेका हुन् ।
विद्यालयले सामाजिक सन्जाल फेसबुकमा लेखेको छ
(हार्दिक आभार ! हाम्रो यस आदर्श मा बि जानकि – २ खर्गौलि लाइ आइ पि निर्माण प्रा लि का एम डि तथा शिक्षा प्रेमि आदरणीय लम्कि चुहा -२ निवासी युवराज काफ्ले शर्मा ज्युले एक थान साउण्ड बक्स सहयोग गर्नु भयकोमा विद्यालय परिवार यहाँप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछौं साथै यहाको व्यावसायिक सफलताको कामना पनि गर्दछौं ।)



नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.