Naya Media
सोमवार, जेष्ठ १८, २०८३
| | June 1, 2026
सोमवार, जेष्ठ १८, २०८३

गजल- तर आजभोली …….. !

User Photo मङ्लबार, असार २३, २०७७
कैलाली ।

लाग्न त डर, तरवार संग लाग्छ ।
तर आजभोली, अखबार संग लाग्छ ।

बजारमा त, सुचना भनेरै आउछ,
तर पत्रिकाका, समाचार सँग लाग्छ ।
तिनै अखबारमा, विज्ञ पनि लेख्छन,
र त तिनै विद्दानका, विचार सँग लाग्छ ।

केही नबोलौ, निरिह भन्छन जान्नेहरु,
बोलौ सिपाहीका, प्रहार सँग लाग्छ ।
शत्रु देश र शत्रु, कति आउलान जालान,
सबैभन्दा डर त, सरकार सँग लाग्छ ।

लाग्न त डर, तरवार संग लाग्छ ।
तर आजभोली, अखबार संग लाग्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.