Naya Media
बिहिबार, बैशाख ३, २०८३
| | April 16, 2026
बिहिबार, बैशाख ३, २०८३

सम्बन्धमा आए फाटोपन, खरानी बन्छ जरूर

आइतवार, अशोज ४, २०७७

सम्बन्धमा आए फाटोपन, खरानी बन्छ जरूर ।
जोगाउन नसके त झन, खरानी बन्छ जरूर ।

ति आँखाहरू नजलाउ कसैको प्रगति देखेर,
आँखा जलेपछि मन, खरानी बन्छ जरूर ।

यहाँ आफ्नाहरूको मापन सम्पतिले गराइदिन्छ,
त्यसरी कमाएको कालो धन, खरानी बन्छ जरूर ।

मुटुमा डढेलो नलगाऊ डढेर गैजाला मुटु,
डढेलोमा हरियो वन, खरानी बन्छ जरूर ।

  • धर्मराज न्याैपाने


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.