Naya Media
मङ्लबार, जेष्ठ ५, २०८३
| | May 19, 2026
मङ्लबार, जेष्ठ ५, २०८३

रगत बेचेर तिम्रा लागी, नगद गराउनुछ

User Photo बिहिबार, माघ १, २०७७
काठमाण्डाै ।

आउदैछु, तिमीलाई केही, अवगत गराउनुछ ।
रगत बेचेर, तिम्रा लागी, नगद गराउनुछ ।

उँखुको, उधारो नपाउदै, मरेका बुवाको,
अस्थी लिएर काशी जानुछ, सतगत गराउनुछ ।
पशिना चुहिएर निभेको, दियो जिन्दगीको,
ऋण मागेर, तेल थपेर, धपधप गराउनुछ ।

तिमी संगै लडदा लड्दै, लाशको आस हराएपनि,
कहिल्यै साथ नछोडने आफन्त, अलग गराउनुछ ।
छाक टार्नकै लागि, खाडीमा, बेचिएका ति,
कयौं बीरहरु, यही माटोमा, खपत गराउनुछ ।

आउदैछु, तिमीलाई केही, अवगत गराउनुछ ।
रगत बेचेर तिम्रा लागी, नगद गराउनुछ ।

  • निम क्षेत्री


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.