प्रधानमन्त्रीकाे बुटवलमा सभा सम्बोधन

निर्मला पन्त र भागरथी भट्टको बलात्कार र हत्यामा संलग्नहरु छिट्टै पक्राउ पर्छन- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नहरु छिट्टै पक्राउ पर्ने बताएका छन् । नेकपा ओली समूहले शनिबार बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई बद्नाम गर्न अपराधीहरु सक्रिय भएको बताए । ‘निर्मला हत्याकाण्ड होस् वा भागरथी हत्या काण्ड होस्, यस्ता अपराधीहरुलाई पानी मुनी गए पनि छोडिने छैन’......

रुपन्देहीमा कार दुर्घटना, तीन जनाको मृत्यु

परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको छ। रुपन्देही रोहिणी गाउँपालिका -४ छिपागडस्थित हुलाकी...

कोरोना संक्रमण

बाँकेमा जनप्रतिनिधिसहित ९ जनामा कोरोना संक्रमण पुष्टि

बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा जनप्रतिनिधिसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालले आज बिहान विज्ञप्ति जारी गर्दै...

निषेधाज्ञा जारी

बाँकेमा निषेधाज्ञा जारी, घर बाहिर ननिस्कन आग्रह

कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको...

भ्रष्टाचार

साढे १४ लाख रकम सहित प्रशासकीय अधिकृत पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले...

पहिराे

म्याग्दीमा पहिराेमा परी सात जना बेपत्ता

लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् ।घण्टीवाङ भन्ने ठाउँबाट...

काेराेनाबाट मृत्यु

काेराेनाबाट थप एक जनाकाे मृत्यु, मृत्यु हुनेको संख्या २७ पुग्याे

काेराेना संक्रमित थप एक जनाकाे मृत्यु भएकाे छ । दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको हाे । प्रहरीले...