मन्त्री अधिकारीको अन्त्येष्टि उनकाे गृह जिल्लामै हुने, सातै जनाकाे शव श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने
पोखरा । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा...
