बुटवलमा गोली चल्दा एकजनाको मृत्यु

बुधबार साँझ बुटवल उपमहानगरपालिका–४ को मैनाबगरमा गोली चल्दा एकजनाको मृत्यु भएको छ। गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिक फिरोज खानको उपचारका क्रममा मृत्यु भएको हो। खान मैनाबगरमा रहेको अटो भिलेजमा काम गर्थे। उनको छातिमा गोली लागेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। घटनाको विषयमा अनुसन्धान......